१३ बैशाख २०८१, बिहिबार

Tag: भरतपुर महानगर

भरतपुरमा बागी उम्मेदवारी फिर्ता गर्न गृहमन्त्री र राज्यमन्त्रीको अन्तिम प्रयास जारी

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठले भरतपुर महानगरमा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गरेका कांग्रेसका नेतासँग उम्मेदवारी फिर्ता गराउन अन्तिम प्रयास स्वरुप छलफल थालेका छन् । दुईदिनदेखि भरतपुरमा रहेका गृहमन्त्री र राज्यमन्त्रीले बागी उम्मेदवारी दिएका जगनाथ पौडेलसहित