७ बैशाख २०८१, शुक्रबार

Tag: भन्सार विभाग

विदेशमा ६ महिना काम गरेर फर्किएकाले मात्र २ वटा फोन ल्याउन पाउने

काठमाडौँ । वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् । भन्सार विभागले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै दुई वटा