१३ बैशाख २०८१, बिहिबार

Tag: भदौ १९ गते

भारतीय स्थल सेनाध्यक्ष पांडे भदौ १९ गते नेपाल आउँदै

काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे यहीँ भदौ १९ गते नेपाल आउँदै छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी भदौ १९ गते पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लागेको नेपाली सेनाले जनाएको छ । भदौ १९