७ बैशाख २०८१, शुक्रबार

Tag: भदौ महिना

२०७८ भदौ महिनामै कांग्रेसको १४ औं महाधिवेशन गर्ने देउवाको भनाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७८ साल भदौ महिना मै पार्टीको १४ औं महाधिवेशन हुने स्पष्टीकरण दिएका छन् । उनले आज बुधबार एक वक्तव्य जारी गर्दै पार्टीका आम नेताहरु तथा कार्यकर्ताहरुलाई भदौ महिनामा नै पार्टीको महाधिवेशन हुने स्पष्ट