११ बैशाख २०८१, मंगलबार

Tag: भङ्गहा नगरपालिका

बाढीले खेतीयोग्य जमीन बगाएर बगर बगैँचा भएपछि खुसी छन् किसान

जलेश्वर । चार दशकअघि रातो खोलामा आएको भीषण बाढीले खेतीयोग्य जमीन बगाएर बगर बनाइदिएपछि दुःखमा परेका महोत्तरीको भङ्गहा नगरपालिकाका किसान अहिले भने निकै खुसी छन् । हिजो खोलाले बगर बनाएको खेत अहिले बगैँचा बनेपछि यहाँका किसानमा खुसीयाली छाएको हो ।