८ बैशाख २०८१, शनिबार

Tag: भगिरथी भट्ट

बैतडी घटनाबारे महिला आयोग गम्भीर

काठमाडौँ । राष्ट्रिय महिला आयोगले बलात्कारपछि हत्या भएको भनिएकी बैतडीको दोगडाकेदारकोे घटनाका दोषीलाई कानूनको दायरामा ल्याई घटनाबारे निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ । दोगडाकेदार गाउँपालिका-७ स्थित सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीय किशोरी