७ बैशाख २०८१, शुक्रबार

Tag: भगवती

पीडामय बन्यो भगवतीको दैनिकी

बेझाड, १४ पुस । घरमा तीन जना अशक्त छन्, आम्दानीको कुनै बाटो छैन, सहारा केवल पीडा मात्रै बनेको छ, रामपुर नगरपालिका–७ की भगवती पाठकको । हाम्रो समाजमा एउटा भनाइ छ ‘दैव नलागोस् तर शत्रु लागोस्’, तर भगवतीका लागि यो भनाइ