१३ बैशाख २०८१, बिहिबार

Tag: भक्तिमाया तुम्बाहाम्फे लिम्बू

ताप्लेजुङमा कोरोना संक्रमणवाट १ जना महिलाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जनाको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–५ का कोरोना संक्रमित भक्तिमाया तुम्बाहाम्फे लिम्बूको गए राति मृत्यु भएको हो । बिर्तासिटी अस्पतालबाट शुक्रबार घर फर्किएकी ८५ वर्षीय लिम्बूको गए राति संक्रमणका कारण मृत्यु