७ बैशाख २०८१, शुक्रबार

Tag: भक्तबहादुर रास्कोटी

म्याग्दीको मोरेनीमा भेटियो नयाँ प्रजातिको वनस्पति

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मोरेनीमा नयाँ प्रजातिको वनस्पति भेटिएको छ । वनस्पतिविद् भक्तबहादुर रास्कोटीले तिउरीको नयाँ प्रजातिको बिरुवा पहिचान गरेका हुन् । यसको वैज्ञानिक नाम ‘इम्पेसियन्स निम्सपुर्जेए’ राखिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका कीर्तिमानी पर्वातारोही निर्मल पूर्जाले