११ बैशाख २०८१, मंगलबार

Tag: भक्तपुर जिल्ला

भक्तपुर जिल्लाको ३ नगरमा कांग्रेस र १ मा नेमकिपाको अग्रता

भक्तपुर । भक्तपुरको चार नगरपालिकामध्ये तीन नगरमा नेपाली कांग्रेस र एक नगरमा नेपाल मजदूर किसान पार्टीले अग्रता लिएका छन् । नेकपा एमाले विजयी हासिल गर्दै आएको सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमिमा नेपाली कांग्रेसले र भक्तपुर नगरमा नेमकिपाले अग्रता लिएको हो ।