१३ बैशाख २०८१, बिहिबार

Tag: भक्तपुरको ११ पोखरी

भक्तपुरको ११ पोखरीको पुनःनिर्माण सहित पानी भरियो

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले नयाँ वर्षमा भव्य रुपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्राका लागि जीर्ण भएका, पुरिएका, अतिक्रमणमा परेका र घाँसे मैदानमा परिणत भएका ऐतिहासिक पोखरीलाई पुर्नजीवन दिएको छ । घाँसे मैदानमा परिणत भएका पोखरीको पुनःनिर्माण, पुरिएर हराएका