७ बैशाख २०८१, शुक्रबार

Tag: भक्तपुरका मतदाता

भक्तपुरका मतदाता भन्छन् : ‘हाम्रालाई होइन राम्रालाई भोट’

भक्तपुर । भक्तपुरका किसान धान भित्र्याएर गहुँ छर्ने चटारोमा छन् । यहाँका किसान, व्यापारी, महिला, पहिलो पटक मतदान गर्न लागेका युवायुवती मङ्सिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा हाम्रालाई नभई राम्रालाई रोजेर भोट दिने बताउन थालेका छन् । यो चुनाव