१३ बैशाख २०८१, बिहिबार

Tag: भकिम्लीवासी

श्रमदानमा खट्दै भकिम्लीवासी

गलेश्वर, २ असार । म्याग्दीको बेनी नगरपालिकाभित्रको जोखिमयुक्त सडकको रुपमा परिचित बेनी– बगरफाँट– दूधेखोला– भकिम्ली सडक स्तरोन्नतिका लागि भकिम्लीवासी बन्दाबन्दी र वर्षामासको समयमा पनि श्रमदानमा खटिरहेका छन् । पर्याप्त बजेट हुँदाहुँदै पनि विकास निर्माणका कैयौं योजना÷आयोजना सञ्चालन हुन नसकिरहेको अवस्थामा