६ बैशाख २०८१, बिहिबार

Tag: भंगहा नगरपालिका

महोत्तरीको भंगहाको मेयरमा लोसपा र उपमेयरमा कांग्रेस विजयी

जलेश्वर । महोत्तरीको भंगहा नगरपालिकाको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मत परिणामअनुसार आज भंगहामा प्रमुखमा लोसपा नेपालका सञ्जीवकुमार साह पाँच हजार ६१७ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत केशव अर्यालले बताए