७ बैशाख २०८१, शुक्रबार

Tag: ब्रेकिङ्ग न्यूज

फेरियो अलमुताइरीको बोली, नेपालसँग फेरि जोडिन तयार !

काठमाडौँ । नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकवाट राजीनामा दिएका अब्दुल्लाह अलमुताइरीको बोली फेरि एकाएक फेरिएको छ । ग्यालेक्सी फोर के टेलिभिजनवाट प्रशारण हुने कार्यक्रम सिधा कुरा जनतासँग प्रस्तोता रवी लामिछानेसँग भिडियो कुराकानी गर्दै अलमुताइरीले नेपाली फुटबल राष्ट्रिय टोलीसँग फेरि