८ बैशाख २०८१, शनिबार

Tag: ब्राजिल क्वाटरफाइनलमा प्रवेश

विश्वकप फुटबल : ब्राजिल क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ । ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा आज भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता