७ बैशाख २०८१, शुक्रबार

Tag: ब्रह्मबृक्ष

ब्रह्मबृक्ष पलास र यसका औषधीय गुणहरु

आयुर्वेदमा प्राचीन कालदेखि प्रयोग हुदै आएको जडिबुटी अन्तर्गत पर्ने पलासको बारेमा छोटो जानकारी पस्कन गइरहेका छौं । पलासलाई ब्रह्मबृक्ष भन्ने गरेको पाइन्छ । पलास नेपाल, भारत लगायत दक्षिण एशियाली मुलुकहरुमा पर्याप्त मात्रामा पाइने एउटा जडिबुटीमूलक औषधि हो । धार्मिक मान्यता