१२ बैशाख २०८१, बुधबार

Tag: बोल्ड डिसिजन

प्राधिकरणको ‘बोल्ड डिसिजन’ : मौसम सफा नभई उडान अनुमति नदिने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । तारा एअरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको