१२ बैशाख २०८१, बुधबार

Tag: बोलेरो दुर्घटना

काभ्रेपलाञ्चोकमा कुखुराको दाना बोकेको बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु

बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाको छेडा जाँदै गरेको बोलेरो भुम्लु गाउँपालिका–५ कालोभिरस्थित जामुने खोलामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राति दोलालघाटबाट चौरीदेउरालीतर्फ जाँदै गरेको बा२१च ९२१० नं को कुखुराको दाना बोकेको बोलेरो गाडी