७ बैशाख २०८१, शुक्रबार

Tag: बोर्डको निर्देशन

विश्वकप फुटबल फिल्म हलमा नदेखाउन चलचित्र विकास बोर्डको निर्देशन

काठमाडौँ । कतारमा जारी विश्वकप फुटबलअन्तर्गतको अन्तिम आठदेखिको खेल फिल्म हलमा नदेखाउन चलचित्र विकास बोर्डले सचेत गराएको छ । हलले विश्वकप देखाउने तयारी गरेको चर्चाबीच बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार पत्राचार गर्दै फिल्ममात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै विश्वकप फुटबलको