१३ बैशाख २०८१, बिहिबार

Tag: बोरिस जोन्सन

बेलायती प्रधानमन्त्रीलाई मातृ शोक

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृ शेक परेको छ । उहाँकी माता कार्लोट जोन्सन वाहलको ७९ बर्षमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँ व्यवसायिक चित्रकार हुनुहुन्थ्यो । उहाँलाई ४० बर्षको उमेर देखि नै पार्किन्सन रोगले दुःख दिदै