६ बैशाख २०८१, बिहिबार

Tag: बोनम्यारो क्यान्सरपीडित

बोनम्यारो क्यान्सरपीडितलाई सहयोग जु्ट्दै

तनहुँ । विगत छ वर्षदेखि बोनम्यारो क्यान्सरपीडित २६ वर्षीय दीपक थापाको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । घरको अर्थावस्था कमजोर भएका थापाले हालसम्म कुनै सहयोग नपाई जेनतेन उपचार गर्दै आउनुभएकामा पछिल्लो समय विभिन्न सङ्घसंस्था र व्यक्तिबाट सहयोग जुट्न