७ बैशाख २०८१, शुक्रबार

Tag: बोधी मार्ग

बोधी मार्ग दर्शनविरुद्ध राज्यको नीति गलत : नेता लामा

काठमाडौँ, १२ असार । नेपाली काँग्रेसका नेता बहादुरसिंह लामाले बोधी मार्ग दर्शनविरुद्ध राष्ट्रले अवलम्बन गरेको नीति र दुव्र्यवहारले शुभचिन्तकलाई दुखित बनाएको बताउनु भएको छ । पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका नेता लामाले आज प्रेस विज्ञप्ति जारी गरी धार्मिक, सांस्कृतिक एवं दार्शनिक