७ बैशाख २०८१, शुक्रबार

Tag: बोटिङ

सुरक्षाको कारण देखाउँदै अध्यक्ष ओलीले नारायणीमा बोटिङ गर्ने कार्यक्रम स्थगित

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोटिङ गर्ने कार्यक्रम स्थगित गरिएको छ । १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवनमा आएका ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम तय गरेपनि सुरक्षाको कारण देखाउँदै सो कार्यक्रम स्थगित गरिएको एक नेताले