१३ बैशाख २०८१, बिहिबार

Tag: बोकाबलि

बडादशैँमा भीडभाडका क्रियाकलाप र बोकाबलि निषेध

जनकपुरधाम, १४ असोज । यस पटक वडा दशैं पर्वमा धनुषाका शक्तिपीठमा भीडभाडका क्रियाकलाप र बोकाबलि चढाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सरोकारबालाको बैठकले कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सो निर्णय गरिएको हो । कार्यालयद्वारा जारी सूचनामा