११ बैशाख २०८१, मंगलबार

Tag: बैतडी जिल्ला

सुदूरपश्चिम बैतडीमा ३ वर्षमा १३० नवजात शिशुको मृत्यु

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा तीन वर्षमा १३० जना नवजात शिशुको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि आव २०७८/७९ सम्म ती शिशुको मृत्यु भएको हो । यहाँ हरेक वर्ष नवजात शिशु मृत्युदर