१३ बैशाख २०८१, बिहिबार

Tag: बैतडी घटना प्रकरण

घरायसी रिसिबीका कारण बलात्कारपछि भागरथीको घाँटी थिचेर हत्या गरेको अभियुक्तको बयान

धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका किशोर दिनेश भट्टले घरायसी रिसिबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् । बलात्कार तथा हत्या गरेको उनकै विद्यालयकै ती छात्रले प्रहरीसमक्ष स्वीकार