७ बैशाख २०८१, शुक्रबार

Tag: बैतडीमा पहिरो

बैतडीमा पहिरोमा परी ४ जनाको मृत्यु

बैतडी । केही दिनदेखिको वर्षाका कारण पहिरो खस्दा बैतडीमा चार जनाको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका र शिवनाथ गाउँपालिकामा पहिरोमा परी ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । लगातारको अविरल वर्षाका कारण गएराति घर भत्किँदा सुर्नया– ५