१३ बैशाख २०८१, बिहिबार

Tag: बैतडीको दोगडाकेदार

बैतडीको दोगडाकेदारमा ३७ वर्षीय युवकको हत्या

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ । अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । शनिबार बेलुका ८ बजे घर नजिकै हत्या