११ बैशाख २०८१, मंगलबार

Tag: बैतडीको झुलाघाट

बैतडीको झुलाघाटमा मोटरेवल पुल सधैँको चुनावी एजेण्डा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेवल पुल राजनीतिक दलका लागि चुनावी एजेन्डा बनेको लामो समय भइसकेको छ । तर कहिले निर्माण हुने हो टुङ्गो भने लागेको छैन । राजनीतिक दलहरुले यसपटकको निर्वाचनमा पनि यसैलाई चुनावी एजेन्डा बनाएका