८ बैशाख २०८१, शनिबार

Tag: बैठक सम्पन्न

बागमती प्रदेश सुरक्षा समितिको बैठक सम्पन्न

हेटौंडा । बागमती प्रदेश सुरक्षा समितिको बैठक आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठको अध्यक्षता र मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा हेटौंडामा सम्पन्न भएको छ । यसअघि १३ वटा जिल्लाको सुरक्षा समितिको समन्वयात्मक बैठक सम्पन्न भएको थियो । प्रदेश सुरक्षा समितिको