१२ बैशाख २०८१, बुधबार

Tag: बैठक विनानिष्कर्ष

देउवा निवासमा बसेको तीन दलको बैठक विनानिष्कर्ष सकियो : नयाँ सरकारका लागि जसपा निर्णायक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो आफ्नो निवास बूढानीलकण्ठमा कांग्रेस, माओवादी केन्द्र र जसपावीच तीन दलको बोलाएको बैठक विनानिष्कर्ष सकिएको छ । आज शुक्रबार अपरान्ह करिब आधा घण्टा देउवा निवास बुढानिलकण्ठमा चलेको बैठकमा काँग्रेस, नेकपा माओवादी केन्द्र