१२ बैशाख २०८१, बुधबार

Tag: बैठक निष्कर्षविहीन

गठबन्धनको आजको बैठक पनि निष्कर्षविहीन, दिउँसो ३ बजे पुन: बस्ने

काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डाको विषयमा आज पनि सहमति जुट्न नसकेर बैठक निष्कर्षविहीन टुंगिएको हो । यद्यपि गठबन्धनका नेताहरुको बैठक आजै दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो