११ बैशाख २०८१, मंगलबार

Tag: बैठक निष्कर्षबिहिन

बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षबिहिन

काठमाडौँ । सत्ता गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको गठबन्धनको बैठक भर्खरै सकिएको हो । गठबन्धनका दलका शीर्ष नेताहरुबीच आज मन्त्रालय भागबण्डामा गर्न बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो । आज बसेको गठबन्धनको बैठक निष्कर्षबिहिन