१३ बैशाख २०८१, बिहिबार

Tag: बैकिङ कसुर मुद्दा

बैकिङ कसुर मुद्दामा भारतीय नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु नौ लाख ५० हजार जरिवाना गरेपछि फरार रहेका भारत मोतिहारीका ४५ वर्षीय राजहरण साहलाई