७ बैशाख २०८१, शुक्रबार

Tag: बैंक तथा फाइनान्स

चौतर्फी विरोध बढेपछि बैंक तथा फाइनान्सले घटाए ब्याजदर

काठमाडौँ । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । चौतर्फी विरोध बढेपछि वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले