११ बैशाख २०८१, मंगलबार

Tag: बेसारको प्रयोग

यस्ता छन् स्वास्थ्यको लागि बेसारको प्रयोग गर्नुका फाइदाहरू

हाम्रो भान्सामा तरकारी रंगाउन प्रयोग हुने बेसार स्वास्थ्यमा यसको महत्व ठूलो पाइएको छ । सवैभन्दा बढी प्रयोग हुने बेसारलाई आयुर्वेदमा एण्टिबायोटिक औषधिको रूपमा लिएको पाइन्छ । तन्त्र शास्त्रमा बेसार बढि प्रयोग हुने गरेको पाइन्छ । पेट दुख्दा होस् या रूघा