६ बैशाख २०८१, बिहिबार

Tag: बेलायत भ्रमण

बेलायत भ्रमणको पूर्वसन्ध्यामा देउवाले गरे तीन देशका राजदूतको सिफारिस

काठमाडौं । सरकारले अमेरिका, भारत र बेलायतका लागि राजदूत सिफारिस गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यी तीन देशका लागि राजदूत सिफारिस गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद्को बैठकले डा. शंकर