७ बैशाख २०८१, शुक्रबार

Tag: बेलायत प्रस्थान

प्रधानसेनापति प्रभुराम शर्मा बेलायत प्रस्थान

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् । बेलायतका चिफ अफ द जनरल स्टाफ जनरल सर प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा ६ दिवसीय औपचारिक भ्रमणका लागि उनी बेलायत गएका हुन् । प्रधानसेनापति