७ बैशाख २०८१, शुक्रबार

Tag: बेलायत पठाउने

खुशीको खवर : सरकारले १० हजार नेपाली नर्स बेलायत पठाउने

काठमाडौँ । नेपाल सरकारले १० हजार नेपाली नर्स बेलायत पठाउने भएको छ । सरकारले रोजगारीको लागि १० हजार नर्स बेलायत पठाउने तयारी गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायतसँग स्टाफ नर्स पठाउने गरी समन्वय गरिरहेको जानकारी दिएको