७ बैशाख २०८१, शुक्रबार

Tag: बेलायत जाँदै

परराष्ट्रमन्त्री खड्का बेलायतकी महारानीको अत्येष्टिमा सहभागी हुन आज बेलायत जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन आज शनिबार त्यसतर्फ प्रस्थान गर्दै छन् । बेलायतको राजधानी लन्डनमा रहँदा उनले महारानीलाई श्रद्धाञ्जलि तथा राजकीय अन्त्येष्टिमा सहभागी हुनाका साथै ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा