१२ बैशाख २०८१, बुधबार

Tag: बेलायतको प्रधानमन्त्री

हिन्दु धर्मावलम्बी भारतीय मूलका ऋषि बने बेलायतको नयाँ प्रधानमन्त्री

लण्डन । हिन्दु धर्मावलम्बी भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतामा सुनक चयन भएसंगै उनी बेलायतका नयाँ प्रधानमन्त्री बनेका हुन् । सुनक गत सेप्टेम्बर महिनामा प्रधानमन्त्री पदको दौडमा लिज ट्रससँग