११ बैशाख २०८१, मंगलबार

Tag: बेलायतकी राजदूत

स्वास्थ्यमन्त्री गिरी र बेलायतकी राजदूत पोलिटबीच शिष्टाचार भेट

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेकी छन् । उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद दिए । उनले कोभिड–१९ महामारीको रोकथाम र नियन्त्रण