६ बैशाख २०८१, बिहिबार

Tag: बेलायतका सांसद

बेलायतका सांसद डेभिड एमेसको छुरा प्रहार गरी हत्या

लन्डन । बेलायतको कन्जर्भेटिभ पार्टीका सांसद डेभिड एमेसको शुक्रबार हत्या भएको बताइएको छ । छुरा प्रहार गरेर उनको हत्या गरिएको समाचारमा जनाइएको छ । यस हत्याको घटनालाई प्रहरीले आतंककारी हमला भनेको छ । सांसद डेभिडको उहाँको आफ्नै निर्वाचन क्षेत्रको एक