६ बैशाख २०८१, बिहिबार

Tag: बेरुजु फछ्र्यौट

बेरुजु फछ्र्यौट र आर्थिक पारदर्शिताका लागि लेखा समितिले भूमिका खेल्नुपर्नेमा जोड

काठमाडौँ । बर्सेनि बढिरहेको सरकारको बेरुजु घटाउँदै लैजान र सरकारका आर्थिक गतिविधिलाई मितव्ययी तथा पारदर्शी बनाउन सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको भूमिका महत्वपूर्ण हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । सरकारको आर्थिक कारोबार माथिको निगरानी र वित्तीय अनुशासन पालना