१२ बैशाख २०८१, बुधबार

Tag: बेमौसमी वर्षा

बेमौसमी वर्षाले फापरखेती नष्ट

ढोरपाटन, बागलुङ । सोमबार साँझ परेको असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट गरिदिएको छ । ढोरपाटन नगरपालिका–४ खुङ्खा, लुकुरवन र धिरी क्षेत्रका किसानले लगाएको फापरबाली र तरकारी नष्ट गरिदिएको हो । वर्षासँगै आएको असिनाले १५ मिनेटमै किसानले लगाएको