७ बैशाख २०८१, शुक्रबार

Tag: बेपत्ता ३१ व्यक्ति

भेटिए माओवादी सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति

काठमाडौँ । नेपालमा चलेको १० वर्षे माओवादी सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो