७ बैशाख २०८१, शुक्रबार

Tag: बेपत्ता

नुहाउने क्रममा बेपत्ता भएका तीनजनाको शव भेटियो

सुर्खेत । भेरी नदीमा बेपत्ता भएका तीन जना बालबालिकाको शव भेटिएको छ । प्रहरीका अनुसार गत शनिबार नुहाउने क्रममा बेपत्ता भएका तीन जनामध्ये एक जनाको बुधबार र दुईजनाको बिहीबार शव भेटिएको हो । प्रहरीका अनुसार नुहाउने क्रममा बेपत्ता भएका लेकवेशी