१३ बैशाख २०८१, बिहिबार

Tag: बेनिग्नो अक्वीनो

फिलिपिन्सका पूर्व राष्ट्रपति अक्वीनोको निधन

मनिला । फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो अक्वीनोको ६१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । लामो समयदेखि सख्त बिरामी पर्नु भएका अक्वीनो सन् २०१० देखि २०१६ सम्म फिलिपिन्सको राष्ट्रपति हुनुहुन्थ्यो । उहाँको शासनपछि फिलिपिन्सको राष्ट्रपति रोड्रिगो डुटर्टे बन्नु भएको