८ बैशाख २०८१, शनिबार

Tag: बेइज्जति मुद्दा

१० करोड क्षतिपूर्ति माग गर्दै भुवन केसीले साम्राज्ञीविरुद्ध बेइज्जति मुद्दा दर्ता

काठमाडौँ, ९ साउन । काठमाडौँ जिल्ला अदालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गर्नुभएको छ । नायिका शाहले दुव्र्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै रु १० करोडको क्षतिपूर्तिको मागसहित नायक केसीले मुद्दा दर्ता